सुनको मूल्यमा प्रतितोलामा २ सय रुपैयाँले घट्यो

[sharethis-inline-buttons]

असार २८, काठमाडौं । आज सुनको मूल्यमा प्रतितोलामा २ सय रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुुसार आज छापावाल सुनको मूल्य ९४ हजार ५ सय, तेजावी सुनको मूल्य ९४ हजार र चाँदीको मूल्य ११ सय ७५ रुपैयाँ ताकिएको छ ।सोमबार छापाल र तेजावी सुनको मूल्य क्रमशस् ९४ हजार ७ सय र ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मुल्यमा १० रुपैयाँले घटेको छ । यस्तै चाँदी ११ सय ८५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।


प्रकाशित : २०७९ असार २८, मंगलवार १२:०१