बिभिन्न स्थानमा भेटीएका १० अजिङगर लाई सुुरक्षित प्राकृतिक स्थानमा ब्यबस्थापन

[sharethis-inline-buttons]

डिभिजन वन कार्यालयले बिभिन्न स्थानमा भेटीएका १० वटा अजिङगर लाई सुुरक्षित प्राकृतिक स्थानमा ब्यबस्थापन गरेको छ । उनिहरुलाई सुरक्षित तरिकाले बाच्न सजिलो होस भनि डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुुख बोधराज सुुबेदी अगुवाइमा ब्यबस्थापन गरिएको छ । कार्यक्रममा वन वातावरण तथा भुु संरक्षण मन्त्रालयका सचिव पशुुपति नाथ कोइराला , निमित्त प्रदेश बन निर्देशक इन्द्र ब पछाइ ,सव डिभिजन वन कार्यालय कन्चनका प्रमुख धनिश्वर न्यौपाने , लुुम्बिनि साभेदारीका अध्यक्ष र पत्रकारहरुको रोहवरमा ब्यबस्थापन गरिएको हो । ति अजिङगरहरु रुपन्देहीको बिभिन्न स्थानबाट समातेर सुुरक्षित प्राकृतिक स्थानमा ब्यबस्थापन गरिएको हो ।


प्रकाशित : २०७८ पुष ७, बुधबार १९:१७